Dhulikhel Eco Banner new

आँखा अस्पतालले माग्यो कर्मचारी

4.51K
shares

काठमाडौं, २२ असार । नेपाल आँखा अस्पताल त्रिपुरेश्वर, काठमाडौंले विभिन्न पदका लागि करार सेवामा कर्मचारी माग गरेको छ ।

उक्त अस्पतालले विभिन्न तहका लागि ७ जना कर्मचारी माग गरेको हो । तोकिएको योग्यता पुगेका इच्छुक उम्मेदवारहरुले साउन ४ गतेभित्र पुग्ने गरी दरखास्त दिनु पर्नेछ ।