Dhulikhel Eco Banner new

सुनको मुल्य बढयो, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

468
shares

काठमाडौं, १० साउन । स्थानीय बजारमा आइतबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य १ हजार ६ सयले बढेको छ।

महासंघका अनुसार सुन शुक्रबार प्रतितोला २ लाख ८५ हजार ५ सयमा कारोबार भएको सुन आइतबार बढेर प्रतितोला २ लाख ८७ हजार १ सयमा कायम भएको छ ।

त्यसैगरी, आइतवार चाँदीको मूल्य १ सय ५ रुपैयाँले बढेको छ । .शुक्रवार ४ हजार ३ सय ५ मा कायम भएको चाँदी घटेर आइतवार ४ हजार ४ सय १० मा कायम भएको हो ।