सामान्य अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक
वि.सं.२०८३ साउन २८ बिहीवार १५:१४
shares

काठमाडौं, २८ साउन । बिहीवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ८.८१ अंकले बढेर २६५१.२१ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १७१ कम्पनीको शेयर मूल्य बढेको छ भने ८६ कम्पनीको शेयर मूल्य बढेको छ भने १९ कम्पनीको स्थिर रहेको छ । यसदिन ३ अर्ब ७२ करोड कारोबार भएको हो ।
सामान्य अंकले बढेको शेयर बजारमा सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेडका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् भने सुपर खुदी जलविद्युत लिमिटेडका लगानीकर्ताले १३.०२ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि घलेम्दी हाइड्रो लिमिटेडका लगानीकर्ताले ११.९० प्रतिशतका दरले कमाएका छन् भने सिवाइसि नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ५.०९ प्रतिशतका दरले कमाएका छन् ।
















