Dhulikhel Eco Banner new

शेयर बजारमा ५ अर्ब ७ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

273
shares

काठमाडौँ, २ भदौ । शेयर बजारमा ५ अर्ब ७ करोडको कारोबार हुँदा कृषि ऋणपत्रको सर्बाधिक कारोबार भएको छ । उक्त कम्पनिको ५० करोड ६८ लाखको कारोबार भएको हो ।

यसदिन सोलु हाइड्रोपावर लिमिटेडको ३९ करोड १४ लाखको कारोबार हुँदा खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको २५ करोड २६ लाखको कारोबार भएको छ ।

त्यसैगरि रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको १६ करोड ७८ लाखको कारोबार हुँदा युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको १६ करोड ६७ लाख रुपैयाँ कारोबार भएको छ ।