Dhulikhel Eco Banner new

बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

767
shares

काठमाडौं, ७ भदौ । स्थानीय बजारमा आइतबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य २ हजार ८सयले बढेको हो ।

महासंघका अनुसार सुन शुक्रबार प्रतितोला ३ लाख १६ हजार ७ सयमा कारोबार भएको सुन आइतबार बढेर ३ लाख १९ हजार ५ सयमा कारोबार भएको छ ।

त्यसैगरी, आइतबार चाँदीको मूल्य १ सय ३० रुपैयाँले बढेको छ । शुक्रबार ४ हजार ९ सय ८५ मा कारोबार भएको चाँदी बढेर आइतबार ४ हजार ९ सय ७५ रुपैंया मा कायम भएको हो ।