Dhulikhel Eco Banner new

कुमारी क्यापिटलको भदौ २० गते साधारणसभा, के-के छन् एजेण्डा ?

4.81K
shares

काठमाडौं, २९ साउन । कुमारी क्यापिटल लिमिटेडले चौथो वार्षिक साधारणसभा भदौ २० गते गर्ने भएको छ । कम्पनीको साउन २५ गते बसेको सञ्चालक समितिको बैठकले सभा कुमारी बैंक लिमिटेड टंगााल काठमाडौंमा दिउँसो ३ बजे गर्ने निर्णय गरेको हो ।

सभाले शेयरधनीलाई ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले अन्य कम्पनीसँग एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति गर्न गठित समितिलाई आवश्यक सम्पूर्ण अख्तियारी प्रदान गर्ने बताइएको छ ।