Dhulikhel Eco Banner new

गोर्खाज फाइनान्सको अध्यक्षमा डेकिन्द्र कुमार राई नियुक्त

5.08K
shares

काठमाडौं, २१ भदौ । गोर्खाज फाइनान्स लिमिटेडको अध्यक्षमा डेकिन्द्र कुमार राई नियुक्त भएका छन् ।

संचालक समितिका सदस्य गौरव बुढाथोकीले अध्यक्षबाट राजीनामा दिएपछि डेकिन्द्र राईलाई नियुक्त गरिएको हो ।

कम्पनी संभालक समितिको भदौ २० गतै साँझ बसेको बैठकले उनलाई २१ गतेबाट नै लागु हुने गरी नियुक्त गरेको जानकारी कम्पनीले नेप्से मार्फत गराएको छ ।