रिलायबल लाइफ इन्स्योरेन्स साधारणसभा सम्पन्न
वि.सं.२०७९ कात्तिक ६ आइतवार १६:५१
3.64K
shares
shares

काठमाडौं, ६ कात्तिक । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको पाँचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
सभा लिसरा ब्याक्वेट ज्ञानेश्वर, काठमाडौंमा आइतवार सम्पन्न भएको हो । सभाले जारी पूँजीको ३० प्रतिशत आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ ।
साथै सभाले आर्थिक वर्ष २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ भने आव २०७८/ ७९ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
















