Dhulikhel Eco Banner new

जानकी फाइनान्सको अध्यक्षमा बलराम गुप्ता

4.56K
shares

काठमाडौं, २९ कात्तिक । जानकी फाइनान्स कम्पनी लिमिटेडको अध्यक्षमा बलराम प्रसाद गुप्ता मनोनित भएका छन् ।

कम्पनीको गत कात्तिक २७ गते बसेको सञ्चालक समितिको बैठकले सोही दिनदेखि लागू हुने गरी सञ्चालक समितिको अध्यक्ष पदमा मनोनित गर्ने निर्णय गरेको थियो ।

उनलाई अध्यक्ष पदमा दुई वर्षको लागि मनोनीत गरिएको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।