Dhulikhel Eco Banner new

गोरखामा २ मा माओवादी अध्यक्ष प्रचण्ड साढे ६ हजार बढी मतले अघि

6.05K
shares

काठमाडौं, ६ मंसिर । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखामा ७ हजार बढी मतको अग्रता लिएका छन् । यो क्षेत्रमा १६ हजार ९९६ मत गणना हुँदा अध्यक्ष प्रचण्डले ९ हजार ५२७ मत ल्याएका छन् ।

उनका निकटतम प्रस्तस्र्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकाटीले २ हजार ९७० मत प्राप्त गरेका छन् । प्रचण्डले बुर्लाकोटीलाई ६ हजार ५५७ मतले पछि पारेका छन् । यो क्षेत्रमा एमालेका उम्मेदवार अब्दुस सलाम मियाँले २ हजार १४५ मत पाएका छन् ।