हिमालयन रि इन्स्योरेन्सद्धारा कर्मचारी माग
वि.सं.२०७९ मंसिर १८ आइतवार १३:५४
4.54K
shares
shares

काठमाडौं, १८ मंसिर । हिमालयन रि इन्स्योरेन्स लिमिटेडले डाटाबेस एडमिनिस्टे«टरका लागि एकजना कर्मचारी माग गरेको छ ।
इच्छुक व्यक्तिले आवश्यक काजगातसहित ७ दिनभित्र कम्पनीको इमेलमार्फत दरखास्त दिन सकिने छ ।















