Dhulikhel Eco Banner new

उमेशलालाई मधेशबाट १३ भोट आउँछ : गणेश लाठ

4.94K
shares

काठमाडौं, २० चैत । नेपाल उद्योग वाणिज्य महासंघ मशेध प्रदेशका निवर्तमान अध्यक्ष गणेश लाठले मधेशबाट १३ भोट आउने बताउका छन् । सोमबार आयोजित घोषणा सभालाई सम्बोधन गर्दै लाठले मधेश प्रदेशका १५ मध्ये १३ वटा भोट उमेशलाल श्रेष्ठ समूहलाई आउने ठोकुवा गरेका हुन् ।

सकेसम्म १५ वटै आउने प्रयास हुन्छ, त्यो नभए पनि कम्तिमा १३ वटा भोटा आउछ लेखेर राख्नुहोस्,’ उनले भने । मधेशमा आउँदा नै आफूले उमेशलाललाई वरिष्ठ उपाध्यक्षमा उम्मेदवार बन्न सुझाव दिएको भन्दै आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने उनको भनाइ थियो ।