Dhulikhel Eco Banner new

आन्तरिक ऋणको रकम विकास कार्यमा मात्र खर्च हुने

5.53K
shares

काठमाडौं, १५ जेठ । आन्तरिक ऋणको रकम विकास कार्यमा मात्र खर्च हुने भएको छ । अर्थमन्त्री डा. प्रकाशरण महतले बजेट वक्तव्य सार्वजनिक गर्दै यस्तो बताएका हुन् । उनले एकै प्रकृतिका २० संस्था खारेज गर्ने समेत घोषणा गरेका छन् ।