Dhulikhel Eco Banner new

शेयर बजार पनि सरकारको नीति तथा कार्यक्रममा, लगानीकर्तालाई प्रोत्साहन गरिने

5.11K
shares

काठमाडौं, १० जेठ । शेयर बजार पनि सरकारको नीति तथा कार्यक्रममा समेटेको छ ।

पुँजीवृद्धि विकासका लागि लगानीकर्तालाई उत्पादनशिल क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् ।