ग्रेट हिमाल स्तरउन्नती गरिने
वि.सं.२०७९ जेठ १० मंगलवार १७:०१
7.1K
shares
shares

काठमाडौं, १० जेठ । आगामी आर्थिक वर्षमा चाप्लेजुङ देखि दार्चुलासम्म ग्रेट हिलमल स्तरउन्नती गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको गामामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यस्तो बताएकी हुन् ।

















