हरेक प्रदेशमा सुविदा सम्मन्न रंगशाला निर्माण गरिने
वि.सं.२०७९ जेठ १० मंगलवार १७:४५
6.23K
shares
shares

काठमाडौं, १० जेठ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सबै प्रदेशमा एक–एक वटा प्रशिक्षण सुविधा सहितका रंगशाला निर्माण गर्ने बताएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले गामामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यस्तो बताएकी हुन् ।


















