सार्वजनिक खर्च व्यवस्थापनलाई नतिजामुखी बनाइने
वि.सं.२०७९ जेठ १० मंगलवार १९:०७
4.77K
shares
shares

काठमाडौं, १० जेठ । सार्वजनिक खर्च व्यवस्थापनलाई नतिजामुखी बनाइने गठबन्धन सरकारको लक्ष्य रहेको छ ।
विकास आयोजना कार्यान्यनलाई सहजीकरण गर्दै नतिजामा आधारित रहेर सार्वजनिक विकास व्यवस्थापनलाई अगाडि बढाउने कुरा निति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विधादेवी भण्डारीले बताएकी छिन् ।


















