स्वावलम्बन लघुवित्तको सञ्चालक परिवर्तन
वि.सं.२०७९ जेठ १३ शुक्रवार १२:००
5.01K
shares
shares
काठमाडौं, १३ जेठ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थामा सञ्चालक परिर्वतन भएका छन् । कम्पनीको संस्थापक शेयरधनी नेपाल इन्भेष्टमेण्ट बैंकबाट यस कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक सुरज राम भण्डारीको सट्टामा मेख बहादुर थापालाई मनोनित गरिएको हो ।
कम्पनीको जेठ १२ गते बसेको सञ्चालक समितीको बैठकले थापालाई सञ्चालकमा नियुक्त गरेको नेप्से मार्फत जानकारी दिएको हो ।















