हरेक स्थानीय तहमा अब सुपथ मूल्य पसल
वि.सं.२०७९ जेठ १५ आइतवार १७:००
4.58K
shares
shares
फाइल फोटो
काठमाडौं, १५ जेठ । सरकारले हरेक स्थानीय तहमा अब सुपथ मूल्य पसल बनाउने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

















