Dhulikhel Eco Banner new

राष्ट्रपति चुरे संरणका लागि २ अर्ब १७ करोड विनियोजन

4.88K
shares

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षका लागि राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका लागि २ अर्ब १७ करोड रकम विनियोजन गरेको छ । आइतबार संघिय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९–०८० को आयव्यय प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् ।