प्रधानमन्त्री रोजगार कार्यक्रमको ढाँचा परिवर्तन, ७ अर्ब ५ करोड बजेट
वि.सं.२०७९ जेठ १५ आइतवार १६:५९
4.36K
shares
shares
फाइल फोटो
काठमाडौं, १५ जेठ । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको ढाँचा परिवर्तन गर्ने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
यसका लागि ७ अर्ब ५ करोड बजेट विनियोजन गरेको अर्थमन्त्री शर्माले बताए ।

















