राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका लागि २ अर्ब १७ करोड बजेट
वि.सं.२०७९ जेठ १५ आइतवार १६:५८
4.47K
shares
shares

काठमाडौं, १५ जेठ । सरकारले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका लागि २ अर्ब १७ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

















