Dhulikhel Eco Banner new

चतराबाट २ घण्टामै सगरमाथा पुग्न सक्ने द्रुतमार्ग बनाइने

8.92K
shares

काठमाडौं, १५ जेठ । चतराबाट २ घण्टामै सगरमाथा पुग्न सक्ने द्रुतमार्ग बनाउने सरकराले घोषणा गरेको छ । निजी क्षेत्रमार्फत चतरा(सगरमाथा द्रुतमार्ग निर्माण गरी २ घण्टामा सागरमाथा क्षेत्रमा पुगी सगरमाथा क्षेत्रको अवलोकन गर्न सक्ने गरी पूर्वाधार निर्माण गर्ने सरकारले बताएको हो । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।