Dhulikhel Eco Banner new

बिहिबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

4.19K
shares

काठमाडौं, ३ फागुन । बिहिबार सुनकोको मूल्य स्थिर छ भने चाँदीको मूल्य १० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार चाँदीको मूल्य १ हजार ३६५ रुपैयाँमा कारोबार भएकोमा आज १० रुपैयाँले बढेर प्रति तोला १ हजार ३७५ रुपैयाँमा कारोबार भईरहेको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख १६ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार ९५० रुपैयाँमा खरिद बिक्री भइरहेको महासंघले जनाएको छ ।

मंगलबार छापावाला सुन एक लाख १७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख १७ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।