Dhulikhel Eco Banner new

हाम्रो विद्यालय हाम्रो जिम्बेवारी : नमूना विद्यालयलाई पुरस्कार

6.14K
shares

काठमाडौं, १५ जेठ । सरकारले हाम्रो विद्यालय हाम्रो जिम्बेवारी नारा अघि सारेको छ । सरकारले नमूना विद्यालयलाई पुरस्कार दिने घोषणा समेत गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।