Dhulikhel Eco Banner new

खानेपानी आयोजनाका लागि ३७ अर्ब ३५ करोड विनियोजन

5.8K
shares

काठमाडौं, १५ जेठ । नेपाल सरकारले खानेपानी आयोजनाका लागि ३७ अर्ब ३५ करोड रकम विनीयोजन गरेको छ । आइतबार संघिय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९–०८० को आयव्यय प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् ।