शिक्षा मन्त्रालयले पायो ७० अर्ब ५ करोड, प्रदेशमा ५ अर्ब ३२ करोड
वि.सं.२०७९ जेठ १५ आइतवार १७:२१
5.62K
shares
shares
फाइल फोटो
काठमाडौं, १५ जेठ । सरकारले शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयका लागि ७० अर्ब ५ करोड रुपैयाँ गरेको छ । सरकारले नमूना विद्यालयलाई पुरस्कार दिने घोषणा समेत गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

















