टियू मैदानमा राति पनि क्रिकेट खेल्न मिल्ने बनाइने
वि.सं.२०७९ जेठ १५ आइतवार १७:३२
6.28K
shares
shares
फाइल फोटो
काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष भित्र मलपानीमा रहेको क्रिकेट मैदानलाई निर्माण सम्पन गर्ने भएको छ । आइतबार संघिय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९–०८० को आयव्यय प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् ।

















