फास्ट ट्रयाकलाई ३० अर्ब ७ करोड बजेट, तीन वर्षभित्र निर्माण सकिने
वि.सं.२०७९ जेठ १५ आइतवार १७:३९
5.34K
shares
shares

काठमाडौं, १५ जेठ । सरकारले फास्ट ट्रयाकलाई ३० अर्ब ७ करोड बजेट विनियोजन गरेको छ । तीन वर्षभित्र निर्माण सक्ने घोषणा समेत गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

















