Dhulikhel Eco Banner new

हुलाक सेवालाई व्यवस्थित गरिने

5.95K
shares

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षमा हुलाक सेवालाई व्यवस्थित बनाउने भएको छ । आइतबार संघिय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९–०८० को आयव्यय प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले बताएका हुन् ।