Dhulikhel Eco Banner new

बजेटमा निजी क्षेत्रको कुरा समेटिएको छ : भवानी राणा

7.37K
shares

काठमाडौ, १५ जेठ । उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष भवानी राणाले निजी क्षेत्रका लागि सकारात्मक प्रभाव पार्ने गरी बजेट आएको बताएकि छिन् । उनले बजेट भाषण पछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै यस्तो बताएकी हुन् ।

अघिल्लो पटक पनि राम्रा कुरा आएको भन्दै कार्यान्वयन हुन नसकेको उनले बताएकी छिन् । बजेटमा भएको स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने कार्यक्रमलाई कार्यान्वयन गर्नु पर्ने उनको भनाई छ ।