Dhulikhel Eco Banner new

आज शेयर बजार बन्द हुने

5.85K
shares

काठमाडौं, ११ वशाख । आज नेपाल स्कट एक्सचेञ्ज (नेप्से) बन्द हुने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणको अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

त्यसैले आज देशका सम्पूर्ण सरकारी कार्यालय, सेयर बजार, बैंक वित्तीय संस्था र शैक्षिक संस्था लगायत बन्द रहने छन् ।

शेख आज अपराह्न दुई दिने नेपाल भ्रमणमा आउँदैछन् ।