Dhulikhel Eco Banner new

के्रस्ट माइक्रो लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई छुट्टाईएक सेयर निष्काशन

4.59K
shares

काठमाडौं, १९ वैशाख । के्रस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको प्रथम वार्षिक साधारण सभाबाट पारित भए बमोजिम सर्वसाधारणलाई छुट्टाईएको साधारण शेयर निष्काशनको प्रक्रियागत कार्य सम्पन्न गर्नको लागि शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको तर्फबाट एनआएमबि एस क्याप्टिल लिमिटेडलाई नियुक्त गर्ने सम्झौता गरिइएको हो ।

उक्त सम्झौता पत्रमा क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रताप मान श्रेष्ठ तथा एनआएमबि एस क्याप्टिल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेले हस्ताक्षर गरेको थिए ।