Dhulikhel Eco Banner new

कृषि तथा पशुपन्छी मन्त्रालयले पायो ५७ अर्ब २९ करोड बजेट

3.94K
shares

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८र८२ का लागि कृषि तथा पशुपन्छी मन्त्रालयका लागि ५७ अर्ब २९ करोड रुपैयाँ बजेट छुट्याएको छ ।

अर्थमन्त्री वर्षमान पुनले मंगलबार बजेट भाषणमार्फत यसको घोषणा गरेका हुन् ।