Dhulikhel Eco Banner new

धितोपत्र बोर्डको सञ्चालक सदस्यमा महानिर्देशक अवस्थी सिफारिस

2.52K
shares

काठमाडौं, ४ भदौ । नेपाल उद्योग वाणिज्य महासंघले नेपाल धितोपत्र बोर्डको सञ्चालक सदस्यमा महानिर्देशक गोकर्ण अवस्थीलाई सिफारिस गरेको छ । महासंघका अध्यक्ष चन्द्र ढकालले गत शुक्रबार महानिर्देशक अवस्थीलाई बोर्ड सञ्चालकमा सिफारिस गरेका हुन ।

सरकारले नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि सदस्य बोर्डमा रहने व्यवस्था हटाउन लागेको अवस्थामा महासंघले भने नयाँ प्रतिनिधि सिफारिस गरेको छ । धितोपत्र बजारमा स्वार्थ बाझिने काम रोक्न् सरकारले धितोपत्रसम्बन्धी ऐनमा कडाई गर्ने तयारी गरेको हो ।