शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८१ कात्तिक ११ आइतवार १५:२५
2.54K
shares
shares

काठमाडौं, ११ कात्तिक । आइतबार ९.१९ अंकले घटेको शेयर बजारमा नेपाल एसबीआई बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको ६.७९ प्रतिशतको दरले गुमाएको हो ।
यसदिन प्राइम कमर्सीयल बैंकका लगानीकर्ताले ४.१७ प्रतिशतका दरले गुमाएका छन् भने रावा इनर्जीका लगानीकर्ताले ४.०३ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी आइसीएफसी फाइनान्सका लगानीकर्ताले ३.८३ प्रतिशतका दरले गुमाएका छन् भने ज्योति विकास बैंक बन्डका लगानीकर्ताले ३.६७६ प्रतिशतका दरले गुमाएका छन् ।



















