Dhulikhel Eco Banner new

शेयर बजारमा आज यी ५ कम्पनीको उच्च कारोबार

2.44K
shares

काठमाडौं, १३ कात्तिक । शेयर बजारमा आज ६ अर्ब १२ करोड ८२ लाख रुपैयाँको कारोबार हुदा समृद्धि फाइनान्सको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको २४ करोड ७१ लाख कारोबार भएको हो ।

यसदिन पिपुल्स हाइड्रोपावरको १६ करोड ८० लाख कारोबार भएको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको १४ करोड २२ लाख कारोबार भएको छ ।

त्यसैगरी जानकी फाइनान्सको १३ करोड ८५ लाख कारोबार भएको छ भने साहस ऊर्जाको १२ करोड १८ लाख कारोबार भएको छ ।