प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा शेरचन नियुक्त
वि.सं.२०८१ कात्तिक २५ आइतवार ११:१६
3.34K
shares
shares

काठमाडौं, २५ कात्तिक । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आफ्नो रिक्त स्वतन्त्र सञ्चालक पदमा ज्योती शेरचन (गौचन) लाई नियुक्त गरेको छ।
कम्पनीको सञ्चालक समितिको कात्तिक २३ गते बसेको सर्कुलर नं. ९ को निर्णय अनुसार शेरचनलाई नियुक्ति गरिएको जानकारी गराइएको हो ।


















