Dhulikhel Eco Banner new

शेयर बजारमा आज यी ५ कम्पनीको उच्च कारोबार

2.59K
shares

काठमाडौं, २६ कात्तिक । शेयर बजारमा ११ अर्ब ३१ करोडको कारोबार हुदा आज साहस ऊर्जाले सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ३८ करोड १७ लाख कारोबार भएको छ।

यसदिन हिमालयन रिइन्स्योरेन्सको २६ करोड १५ लाख कारोबार भएको छ भने अरुण भ्याली हाइड्रोपावरको २५ करोड १० लाख कारोबार भएको छ ।

त्यसैगरी सानिमा माई हाइड्रोपावरको २२ करोड ७६ लाख कारोबार भएको छ भने समृद्धि फाइनान्सको २१ करोड ७८ लाख कारोबार भएको छ ।