Dhulikhel Eco Banner new

कुथेली बुखरी स्मल हाइड्रोपावरको लाभांश घोषणा

2.82K
shares

काठमाडौं, ११ मंसिर । कुथेली बुखरी स्मल हाइड्रोपावरले शेयरधनीलाई लाभांश घोषणा भएको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले शेयरधनीलाई १० प्रतिशत बोनस शेयर दिने निर्णय गरेको हो ।

हाल कम्पनीको चुक्ता पूँजी १२ करोड १८ लाख ६७ हजार ५ सय रुपैयाँ छ । सोमबार बजार बन्द हुँदा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता २,५३९ रुपैयाँ छ ।