Dhulikhel Eco Banner new

धितोपत्र बोर्डको प्रवक्तामा घिमिरे नियुक्त

2.61K
shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डको प्रवक्तामा निरञ्जय घिमिरे नियुक्त भएका छन्।

धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले मंसिर १३ गतेदेखि लागू हुने गरी प्रवक्तामा घिमिरेलाई नियुक्त गरेका हुन्।

धितोपत्र बोर्डमा उनी उपकार्यकारी निर्देशक छन्। यसअघि धितोपत्र बोर्डमा प्रवक्ताको भूमिकामा कार्यकारी निर्देशक डा नवराज अधिकारी थिए।