Dhulikhel Eco Banner new

बेष्ट फाइनान्सको कामु सिइओमा श्रेष्ठ नियुक्त

2.07K
shares

काठमाडौं, १ पुस । बेष्ट फाइनान्सको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा शैलेन्द्र वादे श्रेष्ठलाई नियुक्त भएका छन् ।

कम्पनी सञ्चालक समितिको आइतबार बसेको ५९४ बैठकको निर्णयले श्रेष्ठलाई कामु सीईओको जिम्मेवारी दिएको हो ।