Dhulikhel Eco Banner new

लुम्बिनी विकास बैंकद्धारा कर्मचारी माग

2.72K
shares

काठमाडौं, १ पुस । लुम्बिनी विकास बैंकले केही संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले ट्रेनी जूनियर असिस्टेन्टका कर्मचारी माग गरेको हो ।

कम्पनीले केन्द्रीय कार्यालय, विभिन्न शाखा तथा प्रादेशिक शाखाका लागि कर्मचारी माग गरेको जनाएको छ ।

उक्त पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तथा स्नाकोत्तर गरेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले पुस ३ गतेभित्र आवेदन दिनुपर्नेछ ।