Dhulikhel Eco Banner new

शेयर बजारमा ५ अर्ब ४४ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

1.89K
shares

काठमाडौं, २० चैत । शेयर बजारमा ५ अर्ब ४४ करोडको कारोबार हुँदा सीईडीबी होल्डिङ्सको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ३६ करोड ५५ लाख कारोबार भएको हो ।

यसदिन हिमालयन रिइन्स्योरेन्सको ३५ करोड ६ लाख कारोबार भएको छ भने ङादी ग्रुप पावरको २७ करोड ३२ लाख कारोबार भएको छ ।

त्यसैगरी एनआरएन इन्फ्रास्ट्रक्चरको २६ करोड ६६ लाख कारोबार भएको छ भने हिमालयन पावर पार्टनरको २२ करोड ४९ लाख कारोबार भएको छ ।