सपोर्ट लघुवित्तमा रोजगारीको अवसर, सहायकदेखि सुपरभाइजरसम्मका पद खुल्ला
वि.सं.२०८२ वैशाख २३ मंगलवार १३:५०
2.3K
shares
shares

काठमाडौंं, २३ वैशाख । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । संस्थाले मंगलवार सार्वजनिक सूचना प्रकाशित गर्दै केन्द्रिय कार्यालयमा सुपरभाइजर, वरिष्ठ सहायक–सहायक र शाखा कार्यालयहरुमा केही संख्याले सहायक, कनिष्ठ सहायक, तालिम, करार लगायतका पदमा कर्मचारी माग गरेको हो ।
वित्तीय क्षेत्रमा काम गरेका उम्मेद्वारहरुलाई बढी प्राथमिकता प्रदान गरीने संस्थाले जनाएको छ ।योग्यता पुगेका इच्छुक उम्मेद्वारहरुले आवश्यक कागजाँत संकलन गरी संस्थाको आधिकारीक इमेल मार्फत आवेदन दिन सकिने छ ।


















