Dhulikhel Eco Banner new

बजार खुलेसँगै उकालो लाग्यो शेयर बजार

2.5K
shares

काठमाडौं, ७ जेठ । बुधवारको कारोबार सुरु हुनासाथ नेपाली शेयर बजारमा सकारात्मक संकेत देखिएको छ। बजार खुलेको केही समयमै नेप्से परिसूचक ४०.४० अंकले उकालो लागेको हो।

समाचार तयार पार्दासम्म बिहान ११ः १७ बजेसम्म नेप्से ४०.४० अंकले बढेर हरियाली देखिएको छ। यो वृद्धिसँगै लगानीकर्ताहरूबीच उत्साह बढेको देखिएको छ।