Dhulikhel Eco Banner new

विद्युतीय सवारीसाधनमा करहरू यथावत्

2K
shares

काठमाडौं, १५ जेठ । विद्युतीय सवारीसाधनमा लाग्दै आएको भन्सार तथा अन्य करहरू यथावत् रहने भएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बुधवार संसद्‍मा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै ईभी गाडीमा लगाउँदै आएको कर यथावत रहेको बताए ।