शेयर बजारमा ११ अर्ब ४१ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८२ असार २९ आइतवार १५:३७
2.54K
shares
shares

काठमाडौं, २९ असार । शेयर बजारमा ११ अर्ब ४१ करोडको कारोबार हुँदा एनआईसी एसिया बैंकको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ३७ करोड १४ लाख रुपैयाँ कारोबार भएको हो ।
यसदिन बुटवल पावर कम्पनीको ३२ करोड ८५ लाख कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चरको २८ करोड ५३ लाख रुपैयाँ कारोबार भएको छ ।
त्यसैगरी, सानिमा बैंकको २५ करोड १८ लाख रुपैयाँ कारोबार भएको छ भने सीईडीबी होल्डिङ्सको २४ करोड ८८ लाख रुपैयाँ कारोबार भएको छ ।

















