नेपाल पुुनर्बीमा कम्पनीले ५.२६ प्रतिशत लाभांश दिने
वि.सं.२०७९ असार ५ आइतवार १५:०३
4.94K
shares
shares

काठमाडौं, ५ असार । नेपाल पुनर्बीमा कम्पनीले ५.२६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७७÷०७८ को चुक्ता पुँजीको ५.२६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । जसमा बोनस ५ प्रतिशत रहेको छ भने कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश रहेको छ ।
कम्पनीले गरेको उक्त लाभांश प्रस्ताव सरकार र नियामक निकया बीमा समितिले स्वीकृत गरेर आगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउने नेप्सेमा पेश सुचनामा जानकारी दिएको छ ।



















