Dhulikhel Eco Banner new

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

2.31K
shares

काठमाडौं, ४ साउन । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले ३१ हजार २२७ कित्ता संस्थापक शेयर संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न पाउने गरि बिक्रीमा राखेको छ ।

निवेदन ३५ दिनभित्र दिनुपर्नेछ। निवेदन काठमाडौंको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ। संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन पेस नभएको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।